टेन्डोङ गुम्बा खरानीमा परिणत

IMG_20230107_231011.jpg

गान्तोक: सिक्किमका तत्कालिन छोग्याल सर टाशी नामग्याल र महारानी कुन्साङ्ग दिछेनको सहयोगमा गोम्छेन लामा स्व: पेमा छेवाङ्ग तामाङद्वारा निर्मित लगभग गुम्बा आगालागीको कारण खरानी भएको छ। उक्त गुम्बा सत्तर वर्ष पुरानो दुई तले ढाँचाको आगलागी भएर पूर्णत: ध्वस्त भएको छ। यो गुम्बा दक्षिण सिक्किमको ८५६० फिट अग्लो टेन्डोङ डाँडामा अवस्थित छ। एकान्त र दुर्गम डाँडामा भएको कारण आगालागीको समयमा कसैले थाह पाएनन्। यस आगलागी घटनाको सम्बन्धित पुलिसले छानबिन गरिरहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement