भारतीय महिला फुटबल लीग प्रतियोगितामा सिक्किमका तीन गोर्खे चेली

photocollage_202316161926251.jpg

गान्तोक: सिक्किमका तीनजना गोर्खे चेलीहरूले भारतीय महिला फुटबल लीग प्रतियोगिता खेल्नेछिन्‌।गोर्खे चेलीहरुले भिन्नभिन्नै नामी क्लबबाट अंश ग्रहण गर्ने मौका पाएका छन्। तिनीहरूमध्ये सेतु एफसी, तामिलनाडुबाट सुश्री मुस्कान सुब्बाले अनि मोहम्मडन क्लब, काेलकताबाट सुश्री गुर्मी डोल्मा तामाङ र सुश्री लक्ष्मी तामाङले भारतीय महिला फुटबल लीग प्रतियोगितामा आफ्नो खेलको प्रदर्शन गर्ने छन्।

About Author

Advertisement