नवनियुक्त डीजीपी-को राज्यपालसित शिष्टाचार भेट

22-45-05-ak_755_H@@IGHT_0_W@@IDTH_600.jpg

गान्तोक: राज्यका नवनियुक्त पुलिस महानिदेशक अमेन्द्र कुमार सिंहले गरे राजपाल गंगा प्रसादसित राजभवनमा शिष्टाचार भेट। भेटघाट अवधि राज्यपालले नवनियुक्त पुलिस महानिदेशकलाई दिए बधाईको साथमा शुभकामना। डीजीपी सिंहको कार्यकालमा राज्यमा कानून व्यवस्था अझ सुदृड़ हुने राज्यपालले कामना गरेका छन्। १९९० को सिक्किम ब्याचका आइपीएस अधिकारी हुन् अमेन्द्र कुमार सिंह।

About Author

Advertisement