सिलगढी मैत्री म्हाणिपा बौद्ध संघको आयोजनामा ञुङने साधना

सिलगढी: सिलगढी मैत्री म्हाणिपा बौद्ध संघद्वारा आयोजित १ छ्या ञुङने साधना लामा लाक्पा बमजन म्हेमेको अगुवाईमा आउँदो ४ जनवरीदेखि सम्पन्न भइरहेको छ। ७ जनवरी २०२३ मा यस साधना कार्यक्रम समापन गरिनेछ। बिहान ९ बजेदेखि गुरु म्हेमेद्वारा ञुङनेको लुङ दिइनेछ अनि दिउँसो १२ बजेदेखि सर्वसाधारणलाई वाङ प्रदान गरिने जानकारी प्राप्त भएको छ। सबै श्रद्धालुहरुलाई यस शुभअवसरमा निमन्त्रणा जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement