निमसाङ लिम्बू र प्रतिम राईले हुने जम्पिङ गोरिला माउन्टेन ट्रेल भाग लिने

IMG-20230103-WA0314.jpg

गान्तोक: अमराथन एकादमी अफ् सिक्किमका दुई सदस्यले आगामी ७-८ जनवरीमा महाराष्ट्रको पुनेमा हुने जम्पिङ गोरिला माउन्टेन ट्रेल रनमा सहभागी जनाउने भएका छन्। उक्त संस्थाबाट निमसाङ लिम्बू र प्रतिम राईले अंशग्रहण गर्ने जानकारी प्राप्त भएको छ। प्रितम राइले १ सय किलोमिटर ट्रेल रनमा भाग लिनेछन् भने निमसाङ लिम्बूले ५० किलोमिटर ट्रेल रनमा सहभागिता जनाउनेछन्। यी दुई जना म्याराथन म्य़ान अमर सुब्बाका छात्र हुन्। हालसम्म यी दुईलाई अमर सुब्बाले प्रशिक्षण दिँदै आइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement