गोरूबथान: गोरूबथान टुरिजम डेवलपमेंट सोसाईटीको तत्वावधानमा आगमी ६ र ७ जनवरीमा गोरुबथानमा पहिलोपल्ट परम्परागत खाद्य महोत्सव समपन्न हुन गइरहेछ। सोमबारे बजार बाबरी खेल मैदानमा समपन्न हुन लागेको परम्परागत खाद्य महोत्सवमा सर्वसाधारणलाई यस कार्यक्रममा सहभागी बनी कार्यक्रमको मनोरन्जन लिइदिने अपील गर्दै कार्यकारिणी सभापति श्याम थापा यसो भन्नु हुन्छ।











