कोविड़ भारत: कोरोनाक १३४ नयाँ मामिला, ० जनाको मृत्यु

nationalherald_2020-12_881ece03-67df-4359-8d7f-e54f0dea5c4b_covid.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १३४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७८,९५६ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले कसैको मृत्यु भएन। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७०७ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ४०९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४५,८५४ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर २,५७० रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी २,०१,६९० जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,१२,१८,४९८ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ४८,२९२ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,११,७१,९३४ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement