४३ किलो गाँजा बरामद, चार पक्राउ

IMG_20230103_003354.jpg

सिलगढी: सिलगढी फुलबारी गजलडोबा नहर रोडको पुटीमारी क्षेत्रमा सोमबार राति एक कारबाट ४३ किलो गाँजा बरामद भएको हो। यस घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। बरामद गाँजाको बजार मूल्य करिब ५ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ। पक्राउ पर्नेमा देवाशिष सरकार, पवित्र बर्मन, निर्मल दास र नीलकमल सरकार कुचबिहार जिल्लाका रहेका छन्। आरोपीलाई मंगलाबार जलपाईगुडी अदालतमा पेश गरीने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement