कोभिड-१९ अपडेट

Corona-1-copy

नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.१.1 करोड (९५.१३ करोड दोस्रो डोज र २२.४१ करोड सावधानी डोज) खोपहरू लगाइएको छ। पछिल्लो २४ घण्टामा ६,६७५ खोप लगाइएको छl

भारतमा सक्रिय बिरामीहरूको संख्या २,६७० छl

सक्रिय मामला दर ०.०१ प्रतिशत छl

हालको रिकभरी दर ९८.८ प्रतिशत छl

पछिल्लो २४ घण्टामा २०७ जना निको भए, अहिलेसम्म स्वस्थ हुनेको कुल संख्या ४ करोड ४१ लाख ४५ हजार ४ सय ४५ पुगेको छ। पछिल्लो २४ घण्टामा १७३ नयाँ मामलाहरू रिपोर्ट गरिएका छन्l

दैनिक सक्रिय मामला दर ०.१९%

साप्ताहिक सक्रिय मामला दर ०.१४%

हालसम्म ९१.१ करोड परीक्षण, पछिल्लो २४ घण्टामा ९२ हजार ९५५ परीक्षण गरिएको छl –पीआईबी   

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement