एकजना युवकको लाश उद्धार

2020_7image_13_58_147212178deadbody-ll

मिरिक-मिरिक पोलिटेक्निक कलेज नजिक चियाबारीबाट एकजना युवकको लाश पुलिसले उद्धार गरेको छ। मृतक अनुज सेवा निज गाउँ खड्का डाडाको रुपमा चिन्हित गरिएको छ। यस घटनामा एक ब्यक्तिलाई आरोपीको रुपमा पुलिसले पक्राउ गरेको छ भने मिरिक पुलिसले घटना माथि छानबिन शुरु गरेको छ।

About Author

Advertisement