नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १७६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७८,८२२ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले २ जनाकाे मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७०७ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा २०७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४५,४४५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर २,६७० रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ९२,९५५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,१०,१६,८०८ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ६,६७५ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,१०,७७,१२ जनाले यो खोप लगाइसकेको छन्।