रोगीहरुलाई फल वितरण गरेर नव वर्ष पालन

IMG_20230101_191457.png

सिलगढी: आज सिलगढीको बाबा लोकनाथ मिसनको तर्फबाट नयाँ वर्षको उपलक्ष्यमा सिलगढी जिल्ला अस्पतालमा उपचाराधीन रोगीहरूलाई फल वितरण गरियो।यस मिसनका सचिव सुब्रत साहा लगायत अन्य सदस्यहरूले आज जिल्ला अस्पतालको विभिन्न वार्डमा उपचाराधीन अवस्थामा रहेका रोगीहरूलाई फल वितरण गरे। अस्पतालका लगभग एक सयजना रोगीहरूलाई फल वितरण गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement