कोविड़ नेपाल: काेराेनाकाे २ नायाँ मामिला, ३ जना भए निको

IMG_20220101_140816-2-1-1068x567.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो घण्टामा देशमा २ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने ३ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कसैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,६३३ जनाको कोरोना परीक्षण गरेकोमा २ जनामा संक्रमण पुष्टि भएको छ।(३९४ जनाको आरटी-पीसीआर परीक्षणमा २ जना अनि १,२३९ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी २ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला २९ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,२१८ पुगेको छ भने १२,०१९ जनाको मृत्यु भएको छ। यसरी नै ९,८८,९५४ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement