राज्यपालद्वारा तमु लोछारको अवसरमा बधाई एवं शुभकामना

गान्तोक- सिक्किमका राज्यपाल गंगा प्रसादले तमु लोछारको अवसरमा सिक्किमका मानिसहरू, विशेष रूपमा गुरुङ समुदायमा बधाई एवं शुभकामना व्यक्त गरेका छन् । राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘चाडले हाम्रो सांस्कृतिक प्रतिबद्धतालाई बलियो बनाउँछ र हाम्रो अद्वितीय समृद्ध संस्कृतिलाई जीवन्तता प्रदान गर्दछ।”

राज्यपालले यस खुशीको अवसरमा सिक्किमका सबै समुदायबीच भाइचारा, एकता र सद्भावलाई बलियो बनाउ र आफ्नो समृद्ध सांस्कृतिक विरासतको संवर्धन गरौं भनी आह्वान गरेका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement