हाँसीमारा गुरुद्वारा साहेबमा ३५६औँ गुरु गोविन्द सिंहको जन्म जयन्ती पालन


कालचिनी- आज सिख धर्मको १०औँ गुरु गोविन्द सिंहको ३५६औँ जन्म जयन्ती प्रकास उत्सवको रुपमा हाँसीमारास्थित गुरुद्वारा साहिबमा पालन गरिएको थियो। उक्त अवसरमा राज्यका बनमन्त्री ज्योतिप्रिय मल्लिक अलिपुरद्वार जिल्ला शासक सुरेन्द्रकुमार मीणा एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
भजन कीर्तन साथै भक्तिमय माहौलपछि प्रायः हजारौको संख्यामा उपस्थित श्रद्धालुहरूलाई गुरुद्वारामा बनेको लंगर वितरित गरीएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement