अलिपुरद्वार– आवास योजनामा भएको भ्रष्टाचारको विरोधमा स्थानीयवासीले बुधबार र कालचिनी ब्लक अफिसमा विरोध प्रदर्शन गरेका छन् । बुधबार कालचिनी गंगुटिया क्षेत्रका बासिन्दाले कालचिनी ब्लक कार्यालयमा आएर आक्रोश पोखेका छन् र पुनः पुनरावलोकनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।