महेन्द्र प्रधानलाई एडवार्डसले चढाए श्रद्वाजंलि

दार्जीलिङ: महेन्द्र प्रधानको निधनप्रति हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले शोक ब्यक्त गरेको छ। टर्नबूल उच्च विधालयको पूर्व प्रधान अध्यापक महेन्द्र प्रधानको निधन भएको खबर सुनेपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस उनको नीजि बास स्थानमा पूग्यो। महेन्द्र प्रधानको पार्थिक शरीरमा खदा चढाउँदै मृतक आत्माको शान्तीको कामना गर्दै प्रार्थना पनि गरयो। यस शोकको घडीमा मृतक परिवारहरूलाई ईश्वरले सहन गर्ने शक्ति प्रदान गर्ने कामना पनि गरयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement