उहाँको निधनले दार्जीलिङ पहाडको शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको छ: मन घिसिङ

दार्जीलिङ: टर्नबुल उच्च बिधालयका पुर्व प्रधानाध्यापक श्री महेन्द्र प्रधानको निधनको खबरले मलाई अतिनै मर्महत तुल्याएको आभास गरेको छु। उहाँको निधनले दार्जीलिङ पहाडको शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको छ। वहाँको अमुल्य योगदानलाई हामी कहिले बिर्सन सक्दैनौं। उहाँको निधनमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं साथै चिर आत्माको शान्तिको निम्ति ईश्वर संग प्रार्थना चडाउदै शोकाकुल परिवार प्रति हार्दिक संवेदना प्रकट गर्दछु।
मन घिसिङ
अध्यक्ष
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रीय समिति

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement