कुहिरोले ढाकेको जलपाइगढी

IMG-20221227-WA0101.jpg

जलपाइगढी: ढिलो भयो तर अब जलपाइगढीसहित डुअर्समा चिसो बढिरहेको छ। मंगलबार जिल्लामा चिसो सामान्यभन्दा केही कम भएपनि मौसम भने सुखद रह्यो। दिसम्बरमा क्रिसमसको अन्त्यसँगै जिल्लामा जाडो सुरु भएको छ। पूरै जलपाइगढी बाक्लो कुहिरोले लपेटिएको छ। रातिदेखि बाक्लो कुहिरो र अत्यधिक चिसो बढेको जनाइएको छ। बिहानैदेखि जिल्लाका विभिन्न स्थानमा बाक्लो कुहिरो लागेको छ। मैनागुरी, धुपगुरी, बनारहटलगायत जिल्लाभरको अवस्था यस्तै छ। जसका कारण सडकमा सवारी साधन र यात्रीको संख्या घटेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *