कोविड़ नेपाल: काेराेनाकाे ८ नायाँ मामिला, २ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ८ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने २ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कसैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,४३२ जनाको कोरोना परीक्षण गरेकोमा ८ जनामा संक्रमण पुष्टि भएको छ।(५२७ जनाको आरटी-पीसीआर परीक्षणमा ८ जना अनि ९०५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ८ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला १६ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,१९१ पुगेको छ भने १२,०१९ जनाको मृत्यु भएको छ। यसरी नै ९,८८,९४० जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement