बासिन्दाले सडक अवरुद्ध

IMG-20221226-WA0281.jpg

जलपाइगढी: जलपाइगढी सदर ब्लकको पहारपुर ग्राम पञ्चायत क्षेत्रमा प्रधानमन्त्री आवास योजनाको सूचीमा नाम नभएको आरोपमा धेरै बासिन्दाले सडक अवरुद्ध गरेका छन्। आन्दोलनकारीले आशा स्वास्थ्यकर्मीलाई लामो समयसम्म घेराबन्दी गरेका थिए। घटनाले जलपाइगढीमा सनसनी मच्चाएको छ। जलपाइगढी कोतवाली थानाको पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement