नेपाल–भारत सीमामा गाई तस्करी

IMG-20221226-WA0240.jpg

सिलगढी: नेपाल–भारत सीमामा गाईको तस्करी जारी छ। एसएसबी ८ गणका जवानले सीमामा गस्ती गरिरहेका बेला दुई तस्करले नेपालबाट भारततर्फ गाई ल्याउने प्रयास गरेको बताइएको छ। एसएसबी देखेर उनी गाई छोडेर नेपाल भागे। त्यसपछि एसएसबीले ६ गाईलाई उद्धार गरी नक्सलबारीलाई बुझायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement