७ सय ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ

IMG_20221226_174232.jpg

सिलगढी: सिलगढी महानगरीय प्रहरीको विशेष अभियान समूह र आशिघर चौकीले लगभग ७०० ग्राम ब्राउन सुगर बरामद गरेको छ भने यसमा दुईजना पक्राउ परेका छ। दीपक साहनी दलखोलाका र रणजित राई रायगञ्जका हुन्। मालदाबाट ब्राउन सुगर बिक्रीको लागि सिलगढीमा ल्याइएको थियो। सूचनाको आधारमा सिलगढी महानगरीय प्रहरीको विशेष अभियान समूह र आशिघर चौकीको प्रहरीले उनलाई सिलगढी सहर नजिकैको पूर्वी बाइपासको बानेश्वर मोरबाट पक्राउ गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement