लामा र बम्जनले तामाङलाई दिए धर निर्माणको सर समाग्रीहरू

IMG_20221225_212017.jpg

हाम्रो पार्टीको सोच र भिजनले गर्दा मैले नयाँ धर पाए: शैलेन्द्र

दार्जीलिङ: शैलेन्द्र तामाङले जमु लामा र सभासद सन्नी बम्जनप्रति जनाए आभार।तकदाह ग्लेनवर्ण समष्टिको हाम्रो पार्टीको सभासद सन्नी बम्जनले जीटीए सभाको चूनाव अधि शैलेन्द्र तामाङ लाई धर निर्माणको कार्यमा सहयोग पूराउँन वाचा गरेका थिए।तकदाह ग्लेनवर्ण समष्टि अन्तर्गत वार्ड नम्बर २ निवासी शैलेन्द्र तामाङको धरको सोचनीय अवस्थामा रहेको छ। शैलेन्द्र तामाङको धरको जीर्ण अवस्था देखेर सभासद बम्जनले धर निर्माणको क्रममा सहयोग पूराउँने वचन दिएका थिए। हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता जमु लामा अनि क्षेत्रिया सभासद सन्नी बम्जनले आफ्नो पक्षबाट शैलेन्द्र तामाङ च्यादर लगायत अन्य सर समाग्रीहरू प्रदान गरयो यो जानकारी तकदाह ग्लेनवर्ण समष्टि अन्तर्गत वार्ड नम्बर २ को हाम्रो पार्टी अध्यक्ष शेखर राईले दिएको हो।जमु लामा राजनीतिमा प्रबेश गर्न अधि उनी एक समाज सेवी थिए। तिनले आफ्नो बल बुतामा धेरै समाजिक कार्यहरू गरेका छन भने आज पनि उनको समाजिक कार्यहरू यथवत छन।पहाडमा जनताको राज ल्याउनु पर्छ भन्ने हाम्रो पार्टीको सोच र भिजनहरूदेखि आकर्षित भएका जमु लामा अहिले हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ताको रूपमा कार्यरत रहेको शेखर राईले बताए। वार्ड नम्बर २ को हाम्रो पार्टीको अध्यक्ष शेखर राईले अधि भने जमु लामा र सभासद सन्नी बम्जन जस्ता इमान्दार नेतृत्व हरूसंग काम गर्न पाउँदा आफुलाई धेरै खुशीको अनुभव भई रहेको तिनले बताए। तकदाह ग्लेनवर्ण समष्टिको वार्ड नम्बर २ को बासिन्दाहरू जमु लामा र सभासद सन्नी बम्जनप्रति धेरै खुशी रहेको शेखर राईले बताए।त्यसरी नै शैलेन्द्र तामाङले आफु अनि आफ्नो परिवारले विगत धेरै बर्ष देखि जीर्ण धरमा दिनहरू विताउदै आई रहेका थियौ।बर्खायाममा मुसलधारे पानी पर्दा अनि हावा चल्दा प्राण जोखिममा राखेर बस्दै आई रहेका थियौ तर कसैले पनि म अनि मेरो परिवारहरूको अवस्थामाथि सहनुभूति दर्साएन। जीटीए सभाको चूनाव अधि सन्नी बम्जन दाजुले धर निर्माणको निम्ति सहयोग गर्ने वचन दिनु भएको थियो अनि आज जमु लामा सर र सभासद सन्नी बम्जनले मलाई धर निर्माणको निम्ति च्यादर लगायत अन्य सर समाग्रीहरू प्रदान गरयो जसको निम्ति आफु अति नै आभारी रहेको शैलेन्द्र तामाङले बताए। शैलेन्द्र तामाङले अधि भने हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता जमु लामा सर,सभासद सन्नी बम्जनले लगाएको गुणलाई भूल्ने छुइन,हाम्रो पार्टीको भिजनको कारणले गर्दा मैले नयाँ धर पाएको हो तिनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement