उत्तर बंगाललाई छुट्टै राज्य वा केन्द्र शासित प्रदेश ? निरन्तर बहस

IMG-20221225-WA0135.jpg

जलपाइगढी: विगत केही वर्षदेखि, उत्तर बंगाललाई छुट्टै राज्य वा केन्द्र शासित प्रदेश बनाउनु पर्छ भन्नेमा निरन्तर बहस भइरहेको छ। जलपाइगढीका बीजेपी सांसद डाक्टर जयन्तकुमार रायले यो बहसलाई पुनरुत्थान गरेका छन्। उनले यस विषयमा जनमत खोज्दै जनमत सङ्कलन गर्न खोजेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement