अम्बारीमा दुई ट्रक एकापसमा ठोक्किँदा पुलको रेलिङ फुट्यो

IMG-20221225-WA0147.jpg

सिलगढी: आइतबार बिहान सिलगढी महानगरीय प्रहरी अम्बाडी चौकी अन्तर्गत साहुडांगी नवापाडा नहरमा बनेको पुलको रेलिङ भत्काउँदा एउटा ट्रक पल्टियो। दुर्घटना भएको ट्रक जलपाइगढीबाट सिलगढीतर्फ जाँदै गर्दा नवापारा ट्राफिक पोइन्टको अगाडि फुलबारीबाट आउँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिँदा अर्को ट्रकले नियन्त्रण गुमाएर पुलमा नै पल्टेको बताइएको छ। घटनामा कुनै मानवीय क्षति नभएपनि कारका चालक र सहचालक भने फरार रहेका छन्। पुलको रेलिङमा क्षति पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement