नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २२७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७७,१०६ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले २ जनाकाे मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,६९३ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १९८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४२,९८९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज ३,४२४ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,२९,१५९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९०,९९,०८,५५० जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १,११,३०४ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,०५,१६,२४९ जनाले यो खोप लगाइसकेको छन्।