सिक्किम सडक दुर्घटनामा मारिएका सेनाका जवानहरूलाई श्रद्धाञ्जली अर्पण

IMG_20221224_215913.jpg

सिलगढी: सिक्किम सडक दुर्घटनामा मृत १६ भारतीय सेना सैनिकलाई भारतीय जनता पार्टी सिलगढी संगठनात्मक जिल्लाका कार्यकर्ताहरूले शनिबार सिलगढीको हास्मी चोकमा दीप प्रज्वलन गरि श्रद्धांजलि अर्पण गरे। कार्यक्रममा भारतीय जनता पार्टी सिलगढी संगठनात्मक जिला अध्यक्ष आनन्दमय बर्मन र अन्य कार्यकर्ता तथा समर्थकहरुको उपस्थिति रहेको थिये।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement