पुण्डीबारी बजारका दुई सुन पसलमा लाखौँको चोरी

IMG-20221224-WA0098.jpg

कुचबिहार: पुण्डीबारी प्रहरी चौकीबाट केही मिटर टाढा रहेको पुण्डीबारी बजारका दुई सुन पसलमा चोरी हुँदा पुरै क्षेत्रमा सनसनी मच्चिएको छ। स्थानीय व्यापारीले आज बिहान दुई सुन पसलका शटर खोलेको देखे। पुण्डीबाडी प्रहरी चौकी र पुण्डीबाडी बजार नजिकै हुँदा पनि यति ठूलो चोरी भएको हो। यसैलाई लिएर व्यवसायीले पसलको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउन थालेका छन्। चोरहरूले लाखौँ रुपियाँको सुन चाँदीका गरगहनासहित नगदसमेत लुटेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement