टिस्टा उद्यानलाई व्यावसायिक प्रयोजनका लागि प्रयोगको विरोध

IMG_20221223_161232.jpg

जलपाइगढी जलपाईगढी सहरको मुख्य आकर्षण र बालबालिकाको खेल मैदान टिस्टा उद्यान पार्कलाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गरेकोमा जलपाईगुडीका जनताले कडा विरोध गरेका छन्। वन विभागको शाखाको यस्तो निर्णयको विरोध गर्दै टिस्टा पार्कका पदाधिकारी, पूर्वसांसद एवं विधायक देवप्रसाद रोय, साहित्यकार उमेश शर्मा, रणजितकुमार मित्र, प्रशान्त चौधरी, रुपन सरकारलगायत प्रमुख व्यक्तित्वलाई ज्ञापनपत्र बुझाइएको थियो। यो निर्णयबाट बालबालिकाको विकासको अधिकार खोसिएको आरोप छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement