जलपाइगढीमा जटिल शल्यक्रिया

1b8231d7-9865-4658-8e57-0c714e118ec0

जलपाइगढी- थैलासेमियाबाट पीडित एक बालकको जलपाइगढीमा जटिल शल्यक्रिया गरिएको छ। जलपाइगढी सुपर स्पेशलिटी अस्पतालका सर्जन रजत भट्टाचार्य र एनेस्थेटिस्ट उप्पल दत्तले शल्यक्रिया गरेर बच्चाको प्लेसेन्टा निकालेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement