अवैद्य नशालु क्याप्सुल सहित एकजना पक्राउ

e6e403e9-66c1-4e47-803b-61e19d6054a6


कालचिनी- जयगाउँ पुलिसको तत्परतामा आज जयगाउँ न्यू सभाषपल्ली निवासी आजाद अन्सारी उमेर २१ लाई ४०३२ वटा नशालु क्याप्सुल स्पाज्मो प्रोक्सिबियन सहित पक्राउ गरेको छ|
लागु पदार्थ बेचबिखन मामिलामा आरोपीलाई पक्राउ गरिएको र एनडीपीएस एक्ट अन्तर्गत अदालत पठाईने पुलिस सुत्रले जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement