रेलवे इम्प्लोइज यूनियनको बार्षिक विभागीय सम्मेलन शुरु

5ac275cc-21d0-4edd-9637-8cc3aaced709


कालचिनी- अलिपुरद्वार जंक्शन इन्स्टीट्यूट हलमा आजदेखि इम्प्लोइज यूनियनको १९औँ दोस्रो द्विवार्षिकी सम्मेलन शुरु भएको छ| आज यस अवसरमा अलिपुरद्वार जंक्सन इन्स्टीट्यूट हलमा रेलवे बाणीज्यिक हलमा आलोचना सभा सम्पन्न भएको थियो|
सभामा नेशनल फेडरेशन अफ इन्डियन रेलवेका महासचिव डा. एम रघुवैया, एनएफआईआरका संयुक्त महासचिव मनिन्द्र सैकिया, अलिपुरद्वार डीआरएम दिलीपकुमार सिंह, समगठनको विभागीय सचिव सुजीत मिश्रा एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement