विशाल मुसा सर्प भेटियो

IMG-20221221-WA0098.jpg

जलपाइगढी: बङ्गलादेशको सीमासँग जोडिएको जलपाइगढी शिविरको हाट नजिकैको हरिनगर क्षेत्रमा एउटा विशाल सर्प फेला परेको छ। जलपाइगढीका वातावरणीय अभियन्ता विश्वजित दत्त चौधरीले विशाल सर्प दुइदिनदेखि पासोमा फसेपछि जानकारी गराए। घटनाको खबर यहाँ फैलिने बित्तिकै हरिनगर क्षेत्रमा जिज्ञासुको भीड जम्मा भएको थियो। करिब सात फिट लामो यो सर्पलाई रेट स्नेक भनेर चिनिने विश्वजितदत्त चौधरीले बताए। पछि सर्पलाई जालबाट मुक्त गरी प्राथमिक उपचारपछि जङ्गलमा छाडिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement