पसलबाट प्रायः ३० लाख बराबरको गहना चोरी

IMG-20221216-WA0203.jpg

कुचबिहार। कुचबिहार १ ब्लकको चिल्कीर हाट बजारमा रहेको सुन पसलमा भएको चोरीको घटनाले पुरै इलाकामा हलचल मच्चाएको छ। चिल्कीर हाट बजारमा बारम्बार चोरी हुने गरेको यस क्षेत्रका व्यापारीहरूको गुनासो छ। तर प्रहरी प्रशासनले वास्ता गरेको छैन। स्थानीय स्रोतअनुसार चिल्कीर हाट बजारमा रहेको सुन पसलमा गएराति चोरी भएको छ। लगभग २५ देखि ३० लाख बराबरको सुनका गरगहना चोरी भएको पसल मालिकले दाबी गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement