निजी बस सेवा अनिश्चितकालका लागि बन्द

IMG-20221216-WA0135.jpg

सिलगढी। सिलगढीका गैरसरकारी बस चालक र कर्मचारीले निजी बस सेवा अनिश्चितकालका लागि बन्द गरेका छन्। सिलगढीबाट पानीटयाङ्की, खोरीबारी र बतासीलगायतका विभिन्न रुटमा चल्ने निजी बसहरू रोकिएका छन्। जसका कारण सहर र आसपासका सहरमा आउने यात्रीसहित ठूलो सङ्ख्यामा बस यात्रीहरू ठुलो मर्कामा परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement