जग्गा ठगी मुद्दामा भूमि विभागका मुहुरी पक्राउ

IMG-20221215-WA0186.jpg

हेमताबाद(इस्लामपुर): जग्गा अभिलेख ठगी मुद्दामा भूमि विभागका एक कर्मचारी पक्राउ परेका छन्। घटना उत्तरी दिनाजपुरको हेमताबादको हो। प्रहरी स्रोतअनुसार पक्राउ पर्नेको नाम नूर सलाम (५०) रहेको छ। तिनी हेमताबाद प्रहरी चौकी भाटसिया गाउँका बासिन्दा रहेको बताइएको छ। तिनीविरुद्ध जग्गा किर्तिमा किर्तेको मुद्दा दर्ता भएको छ।

About Author

Advertisement