वल्र्ड डुवर्स फेस्टिभल आयोजना सम्बन्धमा प्रशासनिक बैठक सम्पन्न

IMG-20221214-WA0349.jpg

अलिपुरद्वार: अलिपुरद्वार परेड ग्राउन्डमा हुने परम्परागत विश्व डुवर्स महोत्सवको सन्दर्भमा विश्व डुवर्स महोत्सव समितिको तर्फबाट बुधबार अलिपुरद्वार जिल्ला प्रशासनिक भवन, डुवर्स कन्यामा एक विशेष बैठक आयोजित गरिएको थियो। बैठकमा १७औँ विश्व डुवर्स महोत्सवको आयोजनाबारे विस्तृत छलफल भएको थियो। यो भेट लगभग एक घण्टा चलेको थियो। बैठकमा अलिपुरद्वार जिल्ला मजिस्ट्रेट सुरेन्द्र कुमार मीना र अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement