‘दार्जिलिङ पर्यटन महोत्सव–२०२२’ दिसम्बर २८ देखि शुरु

IMG_20221213_190652.jpg

दार्जिलिङ: जीटीए, पर्यटन विभाग र सूचना तथा संस्कृति विभागको संयुक्त आयोजनामा २८ देखि ३१ दिसम्बर २०२२ सम्म दार्जिलिङको चौरस्तामा ‘दार्जिलिङ पर्यटन महोत्सव–२०२२’ आयोजना हुनेछ। यो जानकारी जीटीए पर्यटन विभागका कार्यकारी सदस्य नोर्डन शेर्पाले दिएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement