खस भवनको आधारशिला

photocollage_20221213134729385.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राजधानीको पुरानो सदर थाना परिसरमा खस भवन स्थापनाका लागि आधारशिला राखे। यस अवसरमा उनकी धर्मपत्नी श्रीमती कृष्ण राई लगायत मन्त्रीगण, विधायकगण तथा अन्य गणमान्य जनको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement