राजधानीमा दुई दिवसीय उपकुलपतिहरूको सम्मेलन

IMG-20221212-WA0343.jpg

गान्तोक: भारतीय विश्वविद्यालय सङ्घको पूर्वोत्तर क्षेत्रस्तरीय दुई दिवसीय उपकुलपतिको सम्मेलन भोलिदेखि गान्तोकको मेफेयर होटलमा आरम्भ हुनेछ। यस सम्मेलनको आयोजना ईक्फाइ विश्वविद्यालय सिक्किमले गरेको छ। सम्मेलनको भोलि उद्घाटन समारोहमा राज्यपाल गंगा प्रसाद मुख्य अतिथि रहनेछन्. यसरी नै सम्मेलनको समापन कार्यक्रममा ओडिशाका राज्यपाल गणेशी लाल मुख्य अतिथि रहने आयोजक पक्षले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

सम्मेलनमा विभिन्न विश्वविद्यालयका १३५ जना उपकुलपतिले प्रत्यक्ष तथा अनलाइन सहभागिता जनाउने बताइएको छ। सम्मेलनको विषय “शिक्षा शास्त्र अनि बद्लिदो उच्च शिक्षामा तक्निकीको प्रयोग” रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement