पश्चिम बङ्गाल: सन्तन दलको नाममा पैसा असुलेको आरोप

IMG-20221212-WA0268.jpg

कुचबिहार: सन्तान दलको नाममा पैसा उठाउने आरोपमा संगठनको उत्तर बंगाल समितिले कारबाही सुरु गरेको छ। यसै क्रममा आज सन्तन दलको उत्तर बंगाल समितिको तर्फबाट कुचबिहार प्रेस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा संगठनका सदस्यहरूले सन्तन दलको नाममा विभिन्न ठाउँबाट केही व्यक्तिले पैसा असुल्ने गरेको आरोप लगाएका छन्। साथै तिनले यसतर्फ सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement