संगठनलाई दरिलो बनाउँने लिए संकल्प
दार्जीलिङ: सोनादा पंच्चाङ समष्टिमा हाम्रो पार्टीले संगठनलाई दरिलो बनाउँन हाम्रो पार्टीले कस्यो कम्बर।सोनादा पंच्या²ङ समष्टिको हलमा आज हाम्रो पार्टीको संगठनिक सभा सम्पन्न भयो। आयोजित सभामा हाम्रो पार्टीको केन्द्रीय समिति सदस्या एंव खरसाङ महकुमा समितिको प्रमुख सल्लाकार एलफेट तामाङ विशेष रूपमा उपस्थित रहेका थिए।गोविन्द छेत्री को अध्यक्षतामा सम्पन्न भएको थियो। उपस्थित पार्टीको कार्यकर्ता एंव सदस्यहरूले सोनादा पंच्याङ समष्टि अध्यक्ष पेम दावा तामाङलाई चयन गरियो।त्यसरी नै महासचिव महेन्द्र राई, उपाध्यक्ष प्रदीप छेत्री,अगम राई, सहसचिव श्याम गिरी, कोषाध्यक्ष शरण रूम्बालाई चयन गरियो। त्यसरी नै हाम्रो नारी शक्ति समुहको समष्टि अध्यक्ष सुरक्षा शर्मा, उपाध्यक्ष शशी कला प्रधान, महासचिव सविता प्रधान, सहसचिव अन्जली तामाङ, कोषाध्यक्ष अप्पू तामाङलाई चयन गरिएको छ। हाम्रो युवा एकाईको समष्टि अध्यक्ष छिरिङ शेर्पा, उपाध्यक्ष शिवम गुरूङ,कर्म शेर्पा, महासचिव अभिशेक राई, कोषाध्यक्ष उमेश गुरूङलाई चयन गरिएको छ।
जीटीए सभाको चूनावपछि सोनादा पंच्याङ समष्टिमा हाम्रो पार्टीको संगठनिक सभाहरू भएको थिएन। आजको संगठनिक सभाले सोनादा पंच्याङ समष्टिमा हाम्रो पार्टी को संगठनिक विस्तारसंग संगै संगठनलाई दरिलो बनाउँने संकल्प लिए।