बङ्गाल: कुचबिहारमा टेट परीक्षा आयोजित, परीक्षा केन्द्रहरूमा कडा सुरक्षा व्यवस्था

IMG_20221211_134206.jpg

कुचबिहार: टेट परीक्षा आइतबार राज्य भरमा आयोजित भइरहेको छ। आज दिउँसो १२ बजेदेखि राज्यभर टेट परीक्षा सुरु हुनेछ। कूचबिहारका विभिन्न विद्यालयमा टेट परीक्षा सञ्चालन भइरहेको छ। सबै उम्मेदवारहरूलाई जाँच गरेर मात्र परीक्षा केन्द्रमा प्रवेश गर्न दिइयो। परीक्षार्थीहरु बिहानैदेखि परीक्षा केन्द्रमा पुग्न थालेका छन्। बस र रेलमा भारी भीड देखियो। विद्यार्थी समयमै गन्तव्यमा पुगे। अहिले सम्म यो भर्ती परीक्षा को बारे मा कूचबिहार जिल्ला बाट कुनै गडबडी को खबर छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement