कोविड़ भारत: कोरोनाक १७३ नयाँ मामिला, ४ जनाको मृत्यु

nationalherald_2020-12_881ece03-67df-4359-8d7f-e54f0dea5c4b_covid.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १७३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७४,८२२ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले ४ जनाको मृत्यु भएकाे छ(६ जनाकाे मृत्यु केरेलाबाट मिलाए को छ)। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,६५८ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ३०८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४०,२५१ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज ३,९१३ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,३०,८१६ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल २१,५४,४४,५९५ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ४०,७४४ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,१९,९७,०९,०४९ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement