बंगाल: जिल्ला प्रहरी कार्यालयद्वारा हेरिटेज म्याराथन

IMG_20221210_131116.jpg

कुचबिहार: जिल्ला प्रहरीद्वारा आज कुचबिहार हेरिटेज म्याराथन आयोजना गरिएको थियो। शनिबार बिहान यस म्याराथनको उद्घाटन समारोहमा प्रमुख एथलेटिक्स सपना बर्मन, उत्तर बंगाल विकास मन्त्री उदयन गुहा, कुचबिहार नगरपालिका अध्यक्ष रवीन्द्रनाथ घोष, कुचबिहार जिल्ला मजिस्ट्रेट पवन काडियान, कुचबिहारका पुलिस अधीक्षक सुमित कुमार र अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। २१ किलोमिटर र १० किलोमिटरको यो म्याराथनमा हजारौं युवा सहभागी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement