बंगाल: ओरेन्ज फेस्टिवल समपन्न हुने

IMG-20221209-WA0164.jpg

मङपु: मङपु अनि लाटपञ्चरमा दुई दिने ‘ओरेन्ज फेस्टिवल’ सिनकोना डायरेक्टरेट, जी टी ए अनि पश्चिम बंगाल सरकारको वागवानी विभागको संयुक्त तत्वावधानमा आयोजना गरिएको छ। शुक्रबार मङपुमा आयोजित कार्यक्रममा वागवानी विभागका माननीय मन्त्री सुब्रत शाहको उपस्थिति रहेको थियो। उनको साथमा वागवानी विभागका अतिरिक्त मुख्य सचिव सुव्रत गुप्ता, जी टी ए मुख्य सचिव एस पुन्नबलाम, डा. सामुयल राई अनि सभासद्हरुको विशेष उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement