नयाँ दिल्ली: दिल्लीमा उपराष्ट्रपति जगदीप धनखड़सँग राज्यपाल गंगा प्रसादले गरे भेट

IMG-20221207-WA0396.jpg

राज्यका राज्यपाल गंगा प्रसादले देशका उपराष्ट्रपति जगदीप धनखड़सँग नयाँ दिल्लीमा उनकै सरकारी निवासमा शिष्टाचार भेट गरे। यस अवधि दुवै विभिन्न विकासका विषयहरूबारे सार्थक चर्चा गरे। उपराष्ट्रपति धनखड़सँगको भेटलाई सुखद बताउँदै राज्यपाल गंगा प्रसादले उपराष्ट्रपति धनखड़को भव्य स्वागतबाट आफूले गौरव महसुस गरेको बताएका छन्। विनम्र एवं मृदु स्वभावका उपराष्ट्रपति धनखड़को स्वास्थ्य एवं यश, कीर्तिको राज्यपाल गंगा प्रसादले कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement