मुख्यमन्त्रीले पुहगल परिमको बधाई

photocollage_2022819224738579.jpg

गान्तोक। मुख्यमन्त्री प्रेमसिंह तामाङले पुहगल परिमको राज्यवासीहरू, विशेष रूपमा भुजेल समुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा यो चाड सुख, शान्ति र समृद्धिका लागि प्रकृतिका देवताहरूलाई एकबद्ध भएर पूजा गर्ने अवसर रहेको बताएका छन्। यो शुभ दिनले सिक्किमका जनताका लागि आशावाद, खुशी र प्रचुरताको नयॉं चरणको शुरूवात गरोस् भनी उनले कामना पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *