गितडाब्लिंग युनाइटेड फेलोशीप र जिओन एमएम अलगढ़ा सेमिफाइनलमा

IMG_20221206_213216.jpg

६ दिसम्बरः कालेबुङ क्रिष्टियन स्पोर्ट्स एसोसिएशन (केसीएसए)-को तत्त्वावधानमा आयोजित आठौं क्रिस्मस कप फूटबल टुर्नामेण्ट (इण्टर चर्च)-मा गितडाब्लिंग युनाइटेड फेलोशीप र जिओन माशी मण्डली अलगढ़ाले सेमिफाइनलमा स्थान बनायो। मंगलवार मेला ग्राउण्डमा भएको पहिलो क्वार्टर फाइनल म्याचमा गितडाब्लिंग युनाइटेड फेलोशीपले जेसीएसए जलढाकालाई २-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो क्वार्टर फाइनल म्याचमा जिओन एमएम अलगढ़ाले जुदाह एफसी सिलगढ़ीलाई १-०-ले पराजित गऱ्यो। टुर्नामेण्टको फाइनल १० दिसम्बरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *